रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' विरुद्ध आयोगमा उजुरी
रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' विरुद्ध आयोगमा उजुरी
रवि लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उनको पार्टीको नामले ‘स्वतन्त्र’ उम्मेदवारलाई आघात पुग्ने र यसले भ्रम छर्ने भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो। स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्