अफगानिस्तानमा भूकम्प जाँदा कम्तीमा २५० को मृत्यु
अफगानिस्तानमा भूकम्प जाँदा कम्तीमा २५० को मृत्यु
अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्प अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुश गरिएको भूकम्प विज्ञान केन्द्रले जनाएको छ। जानकारीका अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो भने उक्त भूकम्पको तीव्रता ६.१ रेक्टरस्केल मापन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्