भारतीय प्रधानमन्त्री मोदीले सामूहिक योग कार्यक्रमको गरे नेतृत्व
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाए
आज मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकको मैसूरमा आठौं अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिँदै प्राचीन भारतीय अभ्यासको व्यापक स्वीकृति भएकाले योग विश्वव्यापी उत्सव भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्