३७ दशमलव ४९ अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से परिसुचक
आज मंगलबार नेप्से परिसूचक ३७ दशमलव ४९ अंक ले बढेर १९२२ दशमलव ३० विन्दुमा पुगेको छ । दिनभर कुल १ अर्ब २३ करोड रुपैयाँको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्