शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आकस्मिक कक्षमा झाडापखालाका बिरामी बढ्दो
काठमाडौं उपत्यकामा हैजा फैलने जोखिम बढेको छ । हालसम्म २ जनामा हैजा पुष्टि भइसकेको छ भने ४ जनामा संक्रमणको आशंका गरिएको छ ।
हैजा पुष्टि भएका २ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।