मेयर बालेनको चुनावी खर्च सार्वजनिक
मेयर बालेन्द्र शाहको चुनावी खर्च सार्वजनिक
सोमबार साँझ सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले स्थानीय निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार उनले प्रचारप्रसारका क्रममा तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रुपैयाँ खर्च गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्