१९ सय अंक तल झऱ्यो शेयर बजार, दोहोरो अंकले घट्यो नेप्से परिसुचक
दोहोरो अंकले घट्यो नेप्से परिसुचक
आज हप्ताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४९ दशमलव ३१ अंक ले घटेर १८८४ दशमलव ८१ विन्दुमा पुगेको छ । नेप्से आज पनि निरन्तर ओरालो लागेको हो । दिनभर कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्