इन्धनको मूल्यवृद्धिबारे सभामुखले सरकारसँग मागे जवाफ
सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिबारे सरकारसँग मागे जवाफ
सोमबार प्रतिनिधि सभा बैठकमा एमाले सांसद पद्‌मा अर्यालले पेट्रोलियम पादर्थ मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गर्न आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले कारणसहित जवाफ दिन सरकारलाई निर्देश गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्