पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो।
प्रतिक्रिया दिनुहोस्