विवादपछि साई पल्लवीले दिइन् स्पष्टीकरण
विवादपछि साई पल्लवीले दिइन् स्पष्टीकरण, भन्छिन् ‘बोल्नुअघि दुईपटक सोच्नेछु’
अभिनेत्री साई पल्लवीले इन्स्टाग्राम मार्फत हालै धर्मको नाममा भएको हिंसालाई लिएर भएको विवादबारे आफ्नो बयान दिएकी छन् । उनले सबै किसिमको हिंसालाई पाप हो भनेर भन्न खोजेको भन्दै दुःखद घटनालाई कहिल्यै बेवास्ता नगर्ने र बोल्नु अघि दुई पटक सोच्ने बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्