मार्काका अनुसार पेरिस सेन्ट जर्मेन (पिएसजी)ले भिनिसियस जुनियरलाई रियल म्याड्रिडसँगको सम्झौता नवीकरण नगर्न सल्लाह दिएको र हालको सम्झौताको म्याद सकिएपछि उनलाई लिग १ क्लबमा सामेल हुन प्रति सिजन ४० मिलियन युरो प्रस्ताव गरेको थियो तर भिनिसियस ला लिगा सान्टान्डर दिग्गजहरूमा बस्ने सोचमा रहेको रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले स्पेनिस टिभी कार्यक्रम एल चिरिन्गुइटोमा खुलासा गरेकाे बताइएको छ ।