‘मिस नेपाल–२०२२’ को उपाधि प्रियंका रानी जोशीलाई
मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितिन्
शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भएको मिस नेपालको फिनालेमा मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितिन् । त्यसैगरि सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भइन्।
प्रतिक्रिया दिनुहोस्