जम्मु कश्मीरका एक प्रहरीलाई आतंककारीहरूले गोली हानी हत्या
सब-इन्स्पेक्टर फारुक अहमद मिरलाई आतंककारीहरूले गोली हानी हत्या
इन्डिया टुडेका अनुसार सब-इन्स्पेक्टर फारुक अहमद मिरलाई जम्मू र कश्मीरको पुलवामा जिल्लामा उनको घर भित्र आतंककारीहरूले गोली हानेको थियो। "जम्मू कश्मीरको पुलवामा जिल्लामा एक प्रहरी अधिकारीलाई आतंककारीहरूले उनको घर भित्र गोली हानेर मारेका थिए", अधिकारीहरूले शनिबार भने।
प्रतिक्रिया दिनुहोस्