दुबईका राजकुमार झापामा
दुबईका राजकुमार झापामा
तीन दिने भ्रमणको लागि नेपाल आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम काठमाडौं अवतरण गरेसँगै झापा प्रस्थान गरेका छन्। राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्