संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ
संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जना पक्राउ
संरक्षित वन्यजन्तु हिउँ चितुवाको जस्तो देखिने छाला सहित ३ जना बिहीबार प्रहरीद्वारा काठमाडौं, टोखा नगरपालिका-१० गोंगबुबाट पक्राउमा परेका छन् ।अवैध रुपमा संरक्षित वन्यजन्तुको ओसारपसार गरी खरिद बिक्री गर्न ल्याएको भन्ने सूचनाको आधारमा खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।