भारतबाट बढेर आयो इन्धनको मूल्य
इन्धनको मूल्य भारतबाट बढेर आयो
आज जुन १६ बिहिबारका दिन इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएर आएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्