अष्ट्रेलियामा ५.२ प्रतिशतले बढ्यो न्युनतम पारिश्रमिक
अष्ट्रेलियामा ५.२ प्रतिशतले बढ्यो न्युनतम पारिश्रमिक
अष्ट्रेलियामा कार्यरत मजदुरहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ।अब मजदुरहरुले जुलाई १ गतेदेखि प्रति घण्टा २१.३८अष्ट्रेलियन डलर पारिश्रमिक पाउने भएका छन्। यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो। स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)का अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको न्युन पारिश्रमिकले दैनिकी चलाउनै गाह्रो भएको बताउदै जतिसक्दो धेरै बढाउन आग्रह दबाव दिने गरेको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्