सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा ट्रिनिटी कलेजका चार विद्यार्थी पक्राउ
मंगलबार दिउँसो साढे १ बजे सुरक्षागार्डमाथि खुकुरी प्रहार भएको थियो
काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही कलेजका चार जना विद्यार्थीलाई पक्राउ गरेको छ। कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीबीच भएको विवादलाई रोक्न पुगेका सुरक्षागार्डमाथि आक्रमण भएको थियो।
प्रतिक्रिया दिनुहोस्