लागूऔषध सेवनको आरोपमा बलिउड अभिनेता शक्ति कपुरका छोरा पक्राउ
बलिउड अभिनेता शक्ति कपुरका छोरा सिद्धान्त कपुर पक्राउ
आइतबार राति बेंगलुरु सहरको एउटा पार्टीमा बलिउड अभिनेता शक्ति कपुरका छोरा सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरेको छ ।