इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु
इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु
इटालीमा हेलिकाेप्टर दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ। शनिबार बिहानदेखि हराएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा साँझ भेटिएको इटालीका अधिकारीले जनाएका छन्। दुर्घटनमा परी एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरू दुई जना लेबनानका नागरिककाे मृत्यु भएकाे छ।प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घटनामा परेको हो ।