प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उड्यो
उद्धार गर्न सेनाको हेलिकप्टर ककनी उड्यो
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको आग्रह पछि नेपाल आर्मीको हेलिकप्टर ककनी तर्फ उडेको छ र अब प्रशारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न प्रयास गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्