प्रसारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न ऊर्जामन्त्रीको निर्देशन
प्रसारण लाइनमा चढेका व्यक्तिलाई उद्धार गर्न ऊर्जामन्त्रीले सेनासँग मागिन् सहयोग
शनिबार बिहान १० बजे नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशुली 'थ्रि ए' को प्रशारण लाइनमा चढेका ४४ वर्षीय माइला विकको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हेलिकप्टारबाट उद्धार गर्न आग्रह गरेकी छिन्।