मार्काका अनुसार रियल म्याड्रिड र मोनाकोले अर्को छ सिजनका लागि क्लबमा आवद्ध हुने खेलाडी औरेलिन चुवामेनीको ट्रान्सफरमा सहमति जनाएका छन्। अर्को मंगलबार, जुन १४ मा रियल म्याड्रिड सिटीमा रियल म्याड्रिडको नयाँ खेलाडीको रूपमा चुवामेनीलाई चिकित्सा परीक्षण पछि प्रस्तुत गरिनेछ।