इन्भेस्टमेन्ट र मेगा बैँक मर्जरमा जान सहमत
मर्जरमा जान इन्भेस्टमेन्ट र मेगा बैँक सहमत
शुक्रबार बसेको बैठकमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरमा जाने सहमति भएसँगै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्