नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको १८ बुँदे सहमति
काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच शुक्रबार मध्यराति सहमति भएसँगै काठमाडौंको फोहोर आजबाट उठ्ने भएको छ ।नयाँ सहमतिअनुसार अब सिसडोल र बञ्चरेडाँडामा रातिको समयमा मात्रै फोहोर काठमाडौंबाट जानेछ ।