सिल्भाका लागि सिटीले माग्यो १०० मिलियन युरो, बार्सिलोनाले तिर्न नसक्ने
सिल्भाका लागि सिटीले माग्यो १०० मिलियन युरो
बर्नार्डो सिल्भा बार्सिलोनाको एजेन्डामा अर्को सिजन अगाडि टोलीलाई बलियो बनाउने लक्ष्यहरू मध्ये एक हो। तर म्यानचेस्टर सिटीले सिल्भाका लागि १०० मिलियन युरो मागेपछि सिल्भाको बार्सिलोनामा सम्भावित आगमन अहिले सपना भन्दा कम छैन,किनकि बार्सिलोनासँग अहिले सम्झौता गर्न पर्याप्त पैसा छैन।