मेस्सीको चर्चित टिभी सिरिजबाट अभिनेताको रुपमा डेब्यु
मेस्सीको चर्चित टिभी सिरिजबाट डेब्यु
मार्काका अनुसार मेस्सीको आफ्नो मातृभूमिमा लोकप्रियता हासिल गरिरहेको अर्जेन्टिनाको नाटक ‘लस प्रोटेक्टोरेस’ को दोस्रो सिजनमा केमियो देखिने भएको छ। उनको केही दिन अघि मात्रै पूरा छायांकन भइसकेको छ। लियोनेल मेस्सीको केमियो हेर्नको लागि २०२३ सम्म कुर्नुपर्नेछ, जब यो अर्जेन्टिनाको शृङ्खलाको दोस्रो भाग रिलिज हुन्छ।
प्रतिक्रिया दिनुहोस्