नेपालमा पनि पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज
नेपालमा पनि पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी छन्। पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर पारेको भन्दै नेपालमा पनि पब्जी बन्द गर्नुपर्ने उनले माग गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्