साउनदेखि कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरले फोहोर नउठाउने
फोहोर नछुट्याए घर वा कार्यालयको फोहोर नउठाइने र कानुनबमोजिम कारबाही पनि गरिने
उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने भएको छ । महानगरपालिकाले १ साउनदेखि फोहोर नछुट्याए फोहोर नै नउठाउने र पाँच सय रुपैयाँसम्मको जरिवाना गर्ने चेतावनी दिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्