नारायणगढ–मुग्लिन सडक अवरुद्ध
दुई ठाउँमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको
हिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। बुधवार राति आएको अविरल वर्षाका कारण दुई ठाउँमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ। पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्