प्रदेश १ को नीति तथा कार्यक्रम आज
नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलाइएको
प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम पेश गर्दै छ । कृषि, पर्यटन, पूर्वाधार, उद्याेगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएकाे छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्