विश्व बैंकले घटायो यस वर्षको विश्वव्यापी वृद्धि प्रक्षेपण
यसअघि जनवरीको गरिएको प्रक्षेपणभन्दा यो १ दशमलव २ प्रतिशत कम
बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्