लगभग चार करोड रुपैयाँसहित ५ जना पक्राउ
स्रोत नखुलेको लगभग चार करोड रुपैयाँसहित ५ जना पक्राउ
प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाएर स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्