पोखराको यातायात कार्यालयले दिनमा ५० भन्दा बढीलाई इम्बोस्ड नम्बर प्लेट नदिने
पोखराको यातायात कार्यालयले दिनमा ५० भन्दा बढीलाई इम्बोस्ड नम्बर प्लेट नदिने
यातायात व्यवस्था कार्यालय कास्कीले मंगलबार एक सूचना जारी गर्दै सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसकिने बताएको छ।सेवाग्राहीको अत्याधिक चाप,कार्यालय परिसरमा पर्किङको समस्या र अपर्याप्त उपकरण र जनसक्तिको कारण दिनमा ४० देखि ५० जना भन्दा बढिको बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न नसक्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस्