नेपाल यू-१९ महिला विश्वकप छनोट बाट बाहिरियो
विश्वकप छनोट बाट बाहिरियो
आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज मंगलबार थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको थियो तर नेपाल ४० रन मा अलआउट हुन पुगेको छ । नेपालले ४ खेलबाट ४ अंक जोडेसँगै आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपबाट बाहिरिने निश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस्