जेरार्ड पिके र शकिराले छुट्टिने निर्णय लिए
बार्सिलोना डिफेन्डर पिके र कोलम्बियाली गायिका शकिराले छुट्टिने निर्णय लिए
हलिउड चर्चित पप गायिका शकिरा उनका लामो समयदेखिका प्रेमी गेरार्ड पिकेसँग छुटिने तयारीमा रहेको समाचार बाहिरिएको छ ।४५ वर्षीया शकिरा र उनका प्रेमी जेरार्ड पिके १३ वर्षदेखि प्रेम सम्बन्धमा बस्दै आएका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्