माछा मार्ने क्रममा जिउँदो माछा घाँटीमा छिरेपछि गरियो आपतकालीन शल्यक्रिया
माछा मार्ने क्रममा जिउँदो माछा घाँटीमा छिरेपछि गरियो आपतकालीन शल्यक्रिया
थाइल्याण्डका एक मानिसको घाँटीमा जिउँदो माछा छिरेपछि आपतकालीन शल्यक्रिया भएको छ। न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा एउटा माछा अचानक पानीबाट उफ्रिएर नोप्पडोल श्रीङम नाम गरेका व्यक्तिको मुखभित्र पसेको थियो। स्थानीयले अस्पताल पुर्याएका उनको एक घन्टा लामो शल्यक्रियापछि माछालाई बाहिर निकालिएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्