हप्तामा एक दिन साइकल डे मनाउन सकिने बालेनको भनाइ
हप्तामा एक दिन साइकल डे मनाउन सकिने बालेनको भनाइ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हप्ताको एक दिन काठमाडौंमा साइकल डे मनाउन सकिने बताएका छन् । उनले पेट्रोलियम पदार्थको बचतसँगै स्वास्थ्यलाई पनि साइकलले फाइदा पुर्याउने भन्दै काठमाडौंमा अध्ययन गरेर काम गर्न सकिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्