संयुक्त राष्ट्रसंघले टर्कीले गरेको नाम परिवर्तनको अनुरोध स्वीकार गरेको हो
टर्कीलाई अब संयुक्त राष्ट्र संघमा टर्किए 'टर्किए' भनेर चिनिनेछ। संयुक्त राष्ट्रसंघले टर्कीले गरेको नाम परिवर्तनको अनुरोध स्वीकार गरेको हो । रिब्रान्डिङ अभियानअन्तर्गत अबदेखि सम्पूर्ण उत्पादित वस्तुमा 'मेड इन टर्किए' लेखिने छ ।