तारा एयरले पोखरा-जोमसोम उडान एक साता बन्द गर्ने
तारा एयरले पोखरा-जोमसोम उडान एक साता बन्द गर्ने
एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरूट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्