‘कबड्डी–४’, ले कमायो पाँच दिनमा १२ करोड ५५ लाख
चलचित्रले कलेक्सनमा नयाँ रेकर्ड कायम गरिरहेको छ
पाँच दिनमा 'कबड्डी ४' ले १२ करोड ५५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।गत शुक्रबारबाट यो चलचित्र रिलिज भएको हो। रामबाबु गुरुङ निर्देशित फिल्मले अझै केही साता घरेलु बक्स अफिसमा दबदबा कायमै राख्ने प्रक्षेपण छ।
प्रतिक्रिया दिनुहोस्