अदालतले हर्डले आफ्ना पूर्व पतिविरुद्ध अखबारको लेखमा लगाएका आरोपहरू गलत रहेको पत्ता लगाएको
हलीवुड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा जितेका छन्। उनीहरुले एक अर्कामाथि शारीरिक तथा भावनात्मक दुर्व्यवहारका आरोपहरू लगाएका थिए।