तारा एयर जहाज दुर्घटना: आज परिवारलाई शव हस्तान्तरण गरिने
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिने
शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएको थियो। पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी आज परिवार तथाआफन्तजनलाई शव हस्तान्तरण गरिने छ ।