आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि
वृद्धि भएको शुल्कअनुसार चालू शैक्षिक सत्रमा उपत्यकाभित्र एमबिबिएसका लागि ४१ लाख ६८ हजार ८७ रुपैयाँ तोकिएको छ । त्यस्तै, उपत्यकाबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययन शुल्क ४५ लाख ९५ हजार पुर्याइएको छ ।