आज पनि नेप्से ओरालो लाग्यो
सेयर बजारमा नेप्से परिसूचक ३५.५३ अंक ले घट्यो
हिजो सोमबार सेयर बजारमा नेप्से परिसूचक ५०.३३ अंकले घटेर २१७३.४४ विन्दुमा पुगेको थियो भने आज मंगलबार पनि नेप्से परिसूचक ३५.५३ अंक ले घटेर २१३७.९२ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्