होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने काठमाडौं महानगरको निर्णय
रेष्टुरेन्ट व्यवसाय नाफामुखी मात्र नभएर समाजका लागि उत्तरदायी पनि हुनु पर्ने भन्दै साहको यो प्रस्ताव आएको
काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट,होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ। काठमाडौंका मेयर बालेन्द्र साहले आफूले पहिले पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुसँग यस विषयमा कुराकानी गरेको र यसमा सकारात्मक जवाफ पनि पाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्