श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु
गीता माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्
श्रीमानले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । सोमबार राति गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ। गीताका श्रीमानप्रहरीको हिरासतमा छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्