बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने
सोमबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुँदैछ
बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएकाे छ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्