पञ्जाबी गायक सिद्धु मूस वालाको गोली हानी हत्या
सिद्धु मूस वालाको गोली हानी हत्या
सिद्धु मूस वाला भनेर चिनिने शुभदीप सिंह सिद्धुलाई आइतबार साँझ राज्यको मानसा जिल्लामा यात्रा गर्ने क्रममा अज्ञात व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्