जनताको जीवन सार्थक बनाई सबल राष्ट्र निर्माण गर्नु गणतन्त्रको वास्तविक कार्यभार
जनताको जीवन सार्थक बनाउनु गणतन्त्रको वास्तविक कार्यभार
राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् ।जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्